काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा तिब्र रुपमा बढ्दै गएको छ ।
पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ६६ हजार ८ सय ७३ नयाँ संक्रमित थपिएका छन् भने १ हजार ६६ जनाको मृत्यु भएको छ ।
यो सगै भारतमा कोरोना संक्रमितको सख्या ३२ लाख ३५ हजार ५ सय २५ जना पुगेको छ भने मृत्यु हुनेको सख्या ५९ हजार६ सय ३२ जना पुगेको छ ।
तपाईंको प्रतिकृया




