गण्डकी प्रदेशमा थप २३ जनामा कोरोना संक्रमण

पोखरा । गण्डकी प्रदेशमा आज बुधबार थप २३ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रदेशका ३ जिल्लामा २३ जनामा नयाँ संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार कास्कीमा २  जना,नवलपरासी बर्दाघाट सुस्ता पुर्वमा  जना १ र  लमजुङ २० जना  गरी जम्मा २३ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री