कोरोनाका कारण ब्राजिलमा मृत्यु हुनेको सख्या १लाख १५ हजार नाघ्यो

काठमाडौं । तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण ब्राजिलमा संक्रमितको सख्या बढ्दै गएको छ । ब्राजिल कोरोना भाइरसका कारण धेरै नागरिक गुमाउने मुलुकको दोस्रो स्थानमा परेको छ।

पछिल्लो २४ घण्टामा ६ सय ७९  जनाको मृत्यु भएको छ भने २१ हजार ४ सय ४३ जना संक्रमित भएका छन् ।

यो सगैं ब्राजिलमा संक्रमितको सख्या ३६ लाख २७  हजार २  सय १७  जना पुगेको छ भने १लाख १५ हजार ४ सय ५१ जनाको मृत्यु भएको छ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री