थप ८५५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुग्यो

काठमाडौं । आज मंगलबार थप ८५५  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज मंगलबार थप ८५५जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३३ हजार ५ सय ३३ जना  पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या १ सय ६४  जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १९ हजार १ सय १९ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री