कैलालीमा आइसोलेसनमा रहेकी महिलाको मृत्यु

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका-११ को आइसोलेसनमा रहेकी ३५ बर्षीया महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा  बझाङ  घर भएकी  हुन् । उनी भारतबाट आफन्तको घरमा कैलाली आएकी थिइन् ।

उनको श्रीमान र छोरामा कोरोना सङ्क्रमण पुष्टि भएको छ, तर उनको भने स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ ।

उनी भारतबाट आएकी कारणले   केही दिनदेखि नगरपालिकाले तयार गरेको आइसोलेसनमा थिइन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री