कोरोना संक्रमणबाट काँग्रेस नेताको मृत्यु

काठमाडौं ।  कोरोना संक्रमणबाट काँग्रेस नेता गोविन्द रञ्जितको मृत्यु भएको छ ।

कोरोना संक्रमण भएपछि काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्तालमा उपचाररत उनको आज मृत्यु भएको हो ।

१३ दिन अघिदेखि ज्वरोखोकी लागेका रञ्जित आइतबारमात्र अस्पताल भर्ना भएका थिए।

रञ्जित काठमाडौं वडा -२१ का कार्यसमिति सभापति  हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री