पञ्चमी नुहाउन गएकी महिलाको खोलाले बगाएर मृत्यु

कास्की । पञ्चमी नुहाउन गएकी महिलाको खोलाले बगाएर मृत्यु  भएको छ । मृत्यु  हनेमा २४ वर्षीया दीपा गौतम छिन् ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका-९ मा कस्युङ खोलामा हरितालिका तीजको पञ्चमी नुहाउने क्रममा खोलाले बगाउदाँ मृत्यु   भएको  हो ।

मृतक महिला  गर्भवती  थिईन ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख पनि मिल्नसक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिकृया दिनुहॊस