कोरोनाका कारण भारतमा मृत्यु हुनेको सख्या ५६ हजार ८ सय नाघ्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा तिब्र रुपमा बढ्दै गएको छ । भारत सर्वाधिक कोरोना संक्रमित भएको विश्वको तेस्रो मुलुक बनेको छ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ७०  हजार ६८ जना नयाँ संक्रमित थपिएका छन् भने ९ सय १८ जनाको मृत्यु भएको छ ।

यो सगै भारतमा कोरोना संक्रमितको सख्या ३० लाख ४४ हजार ९ सय ४०  जना पुगेको छ भने मृत्यु हुनेको सख्या ५६ हजार  ८ सय ४६ जना पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री