भारतमा एकै दिन थपिए ६९ हजार१ सय ६९ जना नयाँ कोरोना संक्रमित

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा तिब्र रुपमा बढ्दै गएको छ ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ६९ हजार१ सय ६९ नयाँ संक्रमित थपिएका छन् भने ९ सय ८०  जनाको मृत्यु भएको छ ।

यो सगै भारतमा कोरोना संक्रमितको सख्या २८ लाख ३७ हजार ७ सय ४९ जना पुगेको छ भने मृत्यु हुनेको सख्या ५४ हजार ४  जना पुगेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री