काठमाडौं उपत्यकामा थप १५९ संक्रमित फेला

काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार काठमाडौं जिल्लामा  १३४,ललितपुरमा १७ र भक्तपुरमा  ८  जनामा देखिएका छन् ।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या २८ हजार ९ सय ३८ जना पुगेको छ भने  मृत्यु हुनेको संख्या १ सय २० जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १७ हजार ७ सय जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री