काठमाडौं । आज बुधबार थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज बुधबार थप जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २८ हजार ९ सय ३८ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या १ सय २०जना पुगेको छ ।
त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १७ हजार ७ सय जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
प्रतिकृया दिनुहॊस