स्वास्थ्य बीमामा चितवन सबैभन्दा अगाडि

काठमाडौं । नेपाल स्वास्थ्य बीमा बोर्डद्वारा २४ जिल्लामा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रममा चितवन जिल्ला अगाडि रहेको देखिएको छ । हालसम्म ती जिल्लाहरुमा ६ लाख ७ हजार ६३ जनाको वीमा हुँदा चितवनमा मात्रै १ लाख १० हजार ६ सय ८७ जनाको स्वाथ्य वीमा भएको हो ।

चितवनका बीमितहरुमा महिलाको संख्या धेरै नै रहेको छ । चितवनमा महिला बीमितको संख्या ५८ हजार २ सय १७ तथा पुरुषको संख्या ५२ हजार ४ सय ६३ जना रहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री