बढ्यो सुनको मूल्य, प्रतितोला १ लाख १ हजार ४ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारर सुनको मूल्यमा प्रति तोला १ हजार ६ सयले बढेको छ ।

योसँगै नेपालमा सुनको मूल्य अहिलेसम्मकै धेरै प्रति तोला १ लाख १ हजार ४ सय पुगेको छ । नेपालमा सुनको यो मूल्य अहिलेसम्म कै उच्च हो ।

यस अघि मंगलबार  सुन प्रतितोला प्रतितोला ९९ हजार ८ सयमा कारोबार भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री