ओखलढुंगाका ७२ वर्षीय क्यान्सर रोगीले जिते कोरोना

ओखलढुंगा । ओखलढुंगाका ७२ वर्षीय क्यान्सर रोगीले  कोरोना जितेका छन् ।

लिखु गाउँपालिकाको सिंहदेवीका ७२ वर्षीय क्यान्सर पीडित पुरुषलाई अस्पतालबाट घर फर्काएपछि उनमा कोरोना संक्रमण देखिएको छ ।

कोरोना संक्रमण देखिपछि  उनलाई घरैमा चिकित्सकको निगरानीमा राखिएको थियो ।

उनलाई १४ दिनपछि गरिएको पीसीआर परीक्षणमा गर्दा  कोरोना नेगेटिभ देखिएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री