बझाङमा पानीमा डुबेर २ बालकको मृत्यु

बझाङ । बझाङमा पानीमा डुबेर २ बालकको मृत्यु  भएको छ ।  मृत्यु  हुनेमा   तलकोट गाउँपालिका ३, बस्तीका रुपेश रोकायाको ९ वर्षीय छोरा सोवन र सोही ठाउँका रामचन्द्र रोकायाका ८ वर्षीय छोरा सर्जन छन् ।

सिँचाइको पानी ट्यांकीमा नुहाउने क्रममा डुबेर घाईते भएका  दुबै जनालाई  अस्पताल  लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री