काठमाडौं । महालक्ष्मी विकास बैंकको कामू प्रमुख कार्यकारी अधिकृतको रुपमा सागर शर्मालाई जिम्मेवारी दिने निर्णय बैंकको संचालक समितिको बैठकले गरेको छ ।
बैंक सञ्चालक समितिको बैठकले साउन २ गतेदेखि लागू हुने गरी कम्पनीको वरिष्ठ उपप्रमुख शर्मालाई कामु सीईओ पदमा नियुक्त गरेको हो ।
प्रतिकृया दिनुहॊस