बैंक खाताबाटै हरायो साढे १६ करोड रुपैंयाँ

काठमाडौं । त्रिभुवन विश्वविद्यालय( त्रिवि) शिक्षण अस्पताल महाराजगन्जको बैंक खाताबाटै झण्डै १६ करोड रुपैंयाँ हराएको छ ।

अस्पतालको बैंक नगदी किताबले २०७६ असार मसान्तसम्ममा (मार्गस्थ र नगद ३ लाख रुपैंयाँबाहेक) ९८ करोड २७ लाख ७५ हजार रुपैंयाँ बैंक मौज्दात देखिएको थियो ।

सो मितिको बैंक स्टेटमेन्टअनुसार भने ८१ करोड ८३ लाख ६७ हजार मौज्दात छ । बैंकमा १६ करोड ४४ लाख ८ हजार रुपैंयाँ घटी देखिएको छ ।

घटी देखिएको रकमका सम्बन्धमा छानबिन गरी बैंकमा जम्मा हुनुपर्ने महालेखापरीक्षकको बार्षिक प्रतिवेदनमा उल्लेख छ । अन्नपूर्ण पोष्टबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनएमबिका दुई म्युचअल फन्डको लाभांश घोषणा

काठमाडौँ । एनएमबि बैंकले प्रवर्द्धन गरेका दुई वटा म्युचुअल फन्डको लाभांश घोषणा भएको छ । …

प्रतिकृया दिनुहॊस