खोलाले बगाउँदा एक जनाको मृत्यु

झापा ।  टाङटिङ खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ ।

झापाको अर्जुनधारा नगरपालिका-२ का ६० बर्षीय पर्शुराम भन्ने फत्ते बहादुर बस्नेत बुधरवार दिउँसो बजारबाट किनमेल गरी घर फर्केका बस्नेत बाटोमा रहेको टाङटिङ खोला तर्ने क्रममा अचानक खोलाले बगाएको र खोजतलास गर्ने क्रममा बगाएको स्थान भन्दा करिव ६०० मिटर तल मृत फेला पारेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री