सगरमाथा इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पुन: चंकी क्षेत्री

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले चंकी क्षेत्रीलाई थप एक कार्यकालका लागि जिम्मेवारी दिने निर्णय गरेको छ।

क्षेत्रीलाई असार १८ गतेदेखि लागू हुने गरी थप चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा पदस्थापन गरिएकाे हो।

उनीसँग बीमा क्षेत्रमा २ दशक भन्दाबढी समयको अनुभव छ । सगरमाथा इन्स्योरेन्स कम्पनीमा आउनु पूर्व क्षेत्रीले ओरेन्टल इन्स्योेरेन्स कम्पनी र युनाईटेड इन्स्योरेन्स कम्पनीमा कार्य अनुभव संगालेका छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

काठमाडौँ – नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० भाद्र महिनामा संचालन …

प्रतिकृया दिनुहॊस