ब्राजिलका राष्ट्रपति बोल्सोनारोलाई कोरोनाको संक्रमण

काठमाडौं । ब्रजिलका राष्ट्रपति जैयर बोल्सोनारोलाई कोरोनाको संक्रमण देखा परेको छ ।मंगलबार राष्ट्रपति बोल्सोनारो आफैले कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

उनले औलोविरुद्धको औषधि हाइड्रोक्सीक्लोरोक्वीन तथा एन्टीबायोटिक एजिथ्रोमाइसिन लिइरहेको बताएका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री