चितवनमा बोरामा शव भेटियो

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं. १० को  माविको खाली जग्गाको झाडीमा बोरामा पोको पारेको अवस्थामा  एक पुरुषको शव भेटिएको छ ।

ती व्यक्ति भरतपुर महानगरपालिका-१४ का ४१ वर्षीय राजकुमार गुरुङ रहेको प्रहरीले जनाएको छ ।गुरूङको हत्या गरेर बोराभित्र पोको पारेको  फालिएको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री