ब्राजिलका राष्ट्रपति बोल्सोनारोलाई कोरोनाको संक्रमण

काठमाडौं । ब्रजिलका राष्ट्रपति जैयर बोल्सोनारोलाई कोरोनाको संक्रमण देखा परेको छ ।मंगलबार राष्ट्रपति बोल्सोनारो आफैले कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

उनले औलोविरुद्धको औषधि हाइड्रोक्सीक्लोरोक्वीन तथा एन्टीबायोटिक एजिथ्रोमाइसिन लिइरहेको बताएका छन्।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

वेस्टर्न युनियनद्वारा विजेताको नाम सार्वजनिक, शबानाले जितिन् १ लाख

काठमाडौँ । वेस्टर्न युनियन मनी ट्रान्सफरका प्रमुख एजेन्टहरुले सञ्चालन गरेको आफ्नो नयाँ वर्ष लक्षित “नगदमा …

प्रतिकृया दिनुहॊस