अमेरिकामा कोरोना संक्रमितको संख्या २१ लाख ६२ हजार नाघ्यो

काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकामा हालसम्म संक्रमितको संख्या २१ लाख ६२ हजार  २ सय २८  जना छन्  भने १ लाख १७  हजार ८ सय ५८  जनाको मृत्यु भएको छ ।

तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा ३ सय ३१ जनाको मृत्यु भएको छ भने २० हजार ४ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकाका न्युवर्क तथा न्युजर्सी राज्य सबैभन्दा बढी प्रभावित भएको छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री