थाइलेण्डमा छोरीहरुसँग रमाउँदै पूर्वयुवराज्ञी हिमानी [भिडियाेसहित]

काठमाडौं । हिमानी शाहलाई आम नेपालीले रुचाएका छन् । पूर्व युवराज पारस शाहकी पत्नी भएपनि हिमानी शाह सामाजिक क्षेत्रमा सक्रिय रहेकीले आम जनताले उनी प्रति सहानुभूती प्रकट गर्ने गर्दछन् ।

हिमानी ट्रष्ट मार्फत गरिब, असहायहरुलाई विभिन्न प्रकारले सहयोग गर्दै आइरहेकी हिमानीको सुन्दरता र बौद्धिकताको पनि उत्तिकै चर्चा हुने गर्दछ । हिमानीको सुन्दरताले उनलाई तीन सन्तानकी आमा भनेर कसैले अनुमान गर्न सक्दैनन् ।

हालैमात्र हिमानी आफ्ना दुई छोरीहरुसँग थाइलेण्डमा टिकटकमा नृत्य गरेको भिडियो सार्वजनिक भएको छ । भिडियोलाई अत्याधिकले रुचाएका छन् । हिमानीकी जेठी छोरी पूर्णिमाको टिकटक अकाउन्टबाट सार्वजनिक उक्त भिडियोमा हिमानी ‘गुराँसको फेदमुनि सम्झनाको छाया’ गीतमा नृत्य गरेकी छिन् ।

@purnikarlds

We got it from our momma!! @kriii_shah we honestly have an amazing mother. 🌺❤️

♬ original sound – purnika_shah – purnika_shah

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस