धनुषामा पेस्तोल र गोली सहित एक जना पक्राउ

धनुषा । जनकपुर उपमहानगरपालिका-१७ बलौनीबाट अटोमेटिक पेस्तोल १ थान, म्यागजिन ३ थान, गोली ५ राउण्ड र चक्कु १ थानसहित  १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा   महोत्तरी लोहरपट्टी नगरपालिका-८ भम्रपुरा बस्ने  २० वर्षीय  डि.के.भन्ने अजिजुल राईन  छन् ।

उनलाई जनकपुर उपमहानगरपालिका-१७ बलौनीस्थित आपँको बगैचामा ज ४ प ३९३३ नम्बरको मोटरसाइकल रोकी शंकास्पद अवस्थामा फेला पारी  खोज तलासी गर्दा उनको साथबाट उक्त हातहतियार फेला पारेको हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस