सिटी एक्सप्रेस मनी ट्रान्सफर GuavaPayबीच रेमिटान्स कारोबार सुरु

काठमाडौं । UKको ख्यातिप्राप्त रेमिटान्स कम्पनी GuavaPayलिमिटेडर सिटी एक्सप्रेस मनीट्रान्सफरबीच रेमिटान्स कारोबार सुरु भएको छ ।

UK मात्र नभई टर्की, बाँकु, एस्टोनिया, रिगा र सेन्ट् पिटर्स्बर्ग स्थित उपभोक्ताहरुले GuavaPayको सेवाप्रयोग गरि सिटी एक्सप्रेस मार्फत अब सजिलै आफ्नोआफन्तलाईनेपालमा पैसा पठाउन सक्नु हुनेछ र नेपालमा सिटी एक्सप्रेससंग आबद्ध ७ हजार ५ सय भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने या कुनै पनि बैंकको खातामा रकमजम्मागर्ने र मोबाइलवालेटमा लोड गर्न सकिने छ ।

उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र GuavaPayलिमिटेडको तर्फबाट निर्देशकतथा शेयर धनी OrkhanNasibovले हस्ताक्षर गरेका छन् ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचानबनाउदै बिगत १३ वर्ष देखि कोरिया, जापान, कतार, साउदी, कुवेत, मलेसिया, अष्ट्ेलियाआदिथुप्रै देशहरु मार्फत विप्रेषण सेवाप्रदानगर्दै आईरहेको छ ।

आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका ७ हजार ५ सय भन्दा बढी भुक्तानी काउन्टरहरुबाट छिटो, सहज र सुरक्षिततरिकाले भुक्तानीप्रदानगर्ने, कुनै पनि बैंकको खातामा रकमजम्मागर्ने र मोबाइलवालेटमा लोड गर्न सकिने जस्ता सुिवधाहरु प्रदानगर्दै आईरहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त

काठमाडौँ । ज्योति क्यापिटल लिमिटेडको सञ्चालक समितिको ४८ औँ बैठकले प्रा.डा. ध्रुव कुमार गौतम र …

प्रतिकृया दिनुहॊस