काठमाडौं ।तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण बेलायतमा पछिल्लो २४ घण्टामा ३ सय ३८ जनाको मृत्यु भएको छ भने २ हजार ६ सय १५ जना संक्रमित भएका छन् ।
यो सगैं संक्रमितको सख्या २ लाख ५० हजार ९ सय ८ जना पुगेको छ भने ३६ हाजर ४२ जनाको मृत्यु भएको छ।
बेलायतामा हालसम्म निको भएका बिरामीहरुको संख्या आएको छैन ।
प्रतिकृया दिनुहॊस