बेलायतमा कोरोनाको कारण मृत्यु हुनेको संख्या युरोपकै उच्च

काठमाडौं । विश्वभरी  महामारीको रुपमा फैलिएको कोरोना  भाइरसको संङ्क्रमणबाट बेलायतमा    युरोपकै  धेरै संख्यामा मानिसहरुको मृत्यु भएको छ ।
कोरोनाको कारण विश्वभरी मृत्यु हुनेको संख्यामा अमेरिका पछि बेलायत  रहेको छ ।
बेलायतमा पछिल्लो २४   घण्टामा  कोरोना भाइरसका ४ हजार ४ सय ६ जना   संक्रमित थपिएका छन् भने ६ सय ९३ जनाको मृत्यु भएको छ।
बेलायतमा कोरोना भाइरस संक्रमितको सख्या १ लाख ९४ हजार ९ सय ९० जना पुगेको छ भने २९ हजार ४ सय २७  जना पुगेको छ ।
युरोपमा बेलायतपछि इटली ,स्पेन र फान्समा कोरोनाको कारण मृत्यु हुनेको संख्या उच्च छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस