कोरोना अपडेट :मृत्यु हुनेको संख्या २ लाख ५२ हजार ७ सय ४७ पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या २ लाख ५२ हजार ७ सय ४७ जना पुगेको छ भने ३६ लाख ६२  हजार २ सय ७१ जना सङ्क्रमित रहेका छन् ।

त्यसैगरि, १२ लाख५ हजार ४ सय ५९  जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , इटली,बेलायत र स्पेन छ ।

अमेरिकामा हालसम्म ६९ हजार ९ सय २५  जनाको, इटालीमा २९ हजार ७९ जनाको, बेलायतमा २८ हजार७ सय ३४ जनाको र स्पेनमा २५ हजार ४ सय २८ जनाको मृत्यु भएको छ ।

त्यसैगरि, छिमिकी मुलुक भारतमा हालसम्म ४६ हजार ४ सय ७६ जना कोरोना सङ्क्रमित छन् भने १ हजार ५ सय ७१  जनाको मृत्यु भएको छ।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ८२  पुगेको छ भने कोरोना संक्रमितमध्ये १६ जना उपचार पछि निको भएर घर फर्किएका छन् । ६६  जना उपचाररत छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

रवि लामिछानेविरुद्ध थप अनुसन्धानको तयारी, अदालत उपस्थित गराइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अदालतमा उपस्थित गराइएको छ । सहकारी ठगी, सम्पत्ति हिनामिना, र सङ्गठित अपराधका आरोपमा अनुसन्धानका लागि थप म्याद माग गर्दै प्रहरीद्वारा उनलाई अदालत लगिएको हो । रवि लामिछानेलाई कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरिएको थियो ।

प्रतिकृया दिनुहॊस