जंगली च्याउ खाँदा आमा छोरीको मृत्यु

काठमाडौं । जंगली च्याउको तरकारी खाएर अर्घाखाँचीमा आमा छोरीको मृत्यु भएको छ ।

जंगलबाट ल्याएको च्याउको तरकारी खाएर अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-६ खिल्जीका ३२ वर्षिया रामकला महतरा र उनकी छोरी ७ वर्षीया वीपासा महतराको मृत्यु भएको हो ।

च्याउ खाएर अन्य दुई जना बिरामी परेका छन् । च्याउको तरकारी खाएर बिरामी भएका आमा छोरीको बुटवलको लुम्बिनी सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री