कोरोनाको कारण बेलायतमा मृत्यु हुनेको सख्या २८ हजार नाघ्यो

काठमाडौं । विश्वभरी   महामारीको रुपमा फैलिएको कोरोना  भाइरसको संङ्क्रमणबाट बेलायतमा    हालसम्म २८ हजार ७ सय ३४  जनाको मृत्यु भएको छ ।

तिव्र रुपमा  फैलिरहेको कोरोना भाइरसका कारण बेलायतमा पछिल्लो २४   घण्टामा   २ सय ८८   जनाको मृत्यु भएको  छ  भने ३ हजार ९ सय ८५  जना संक्रमित भएका छन् ।

यो सगैं संक्रमितको सख्या  समेत  १ लाख ९० हजार ५ सय  ८४ जना पुगेको छ भने २८ हजार ७ सय ३४ जनाको मृत्यु भएको छ। बेलायतामा हालसम्म  निको भएका बिरामीहरुको संख्या आएको छैन ।त्यसैगरि १ हजार ५ सय ५९ जना गम्भीर  रहेका छन् भने सक्रिय बिरामी सख्या १ लाख ६१ हजार ५ सय ६ जना रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री