पूर्वसचिव भीम उपाध्यायलाई २५ हजार धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौं ।  पूर्वसचिव भीम उपाध्यायलाई २५ हजार धरौटीमा रिहा गर्न अदालतको आदेश दिएको छ  ।

उपाध्यायमाथि सामाजिक सञ्जालमा जथाभावी टिप्पणी गरेर विद्युतीय अपराध गरेको अभियोग लागेको   थियो ।

अदालतका न्यायाधीश भरतमणि खनालको इजलासले सोमबार उपाध्यायलाई  २५ हजार धरौटीमा छाड्न आदेश दिएका हुन  ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री