सनराइज बैंकद्वारा धौलागिरी र पर्वत अस्पताललाई पीपीई हस्तान्तरण

काठमाडौं । सनराइज बैंकद्वारा पर्वत अस्पताल र धौलागिरी अस्पतालमा व्यक्तिगत सुरक्षात्मक उपकरण २५ थान हस्तान्तरण गरेको छ ।

बैंकले  उक्त सामाग्री धौलागिरी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा.शैलेन्द्र बिक र पर्वतमा पर्वत अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडी र मेडिकल सुपरिटेन्डेन डा.शिशिर देवकोटालाई उक्त पीपीई हस्तान्तरण गरिएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री