आज शुक्रबार माछापुच्छ्रे बैंकको कुन कुन शाखा खुल्छन् ? (सूचीसहित)

काठमाडौं । लकडाउनको समयमा पनि  माछापुच्छ्रे बैंकको देशभरका विभिन्न शाखा कार्यालहरु प्रत्येकदिन खुलिरहेका छन् ।

आज शुक्रबार देशैभरी माछापुच्छ्रे बैंकको २३ वटा शाखा कार्यालय खुल्ने भएका छन् । आज एक सुचना जारी गरेर बैंकले साे जानकारी गराएकाे हाे । कुनै शाखा १० वजेदेखि  १२ र कुनै ११ बजेदेखि १ वजेसम्म खुल्ला हुनेछन् ।

►थप जानकारीको लागि यो सूची हेर्नुहोस

बारेमा news

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस