मनकामना केवल कार चैतभर बन्द

काठमाडौं । कोरोनाभाइरसको संक्रमण बढ्न सक्ने भन्दै मनकामना दर्शन प्रालिले मनकामना केवलकार चैत मसान्तसम्म बन्द गर्ने जनाएको छ ।

मनकामना दर्शन प्रालिले एक सूचना जारी गर्दै भनेको छ, “स्वास्थ्य नै सर्वोपरी हो भन्ने यस कम्पनीले सामाजिक व्यवसायिक महसुस गर्दै हामीबाट धेरै पहिलेदेखि कोरोनाभाइरसको प्रभाव नबढोस् भन्ने हेतुले विभिन्न स्वास्थ्य सुरक्षाका उपायहरु अबलम्बन गर्दै केवलकार सेवा सञ्चालन गर्दै आएकोमा हालको परिप्रेक्षमा यस भाइरसको संक्रमण फैलिन नदिन थप सहयोग पुगोस् भन्ने हेतुले केवलकार सेवा यहि चैत ८ गतेदेखि चैत ३० गतेसम्मको लागि स्थगित गरिएको व्यहोरा जानकारी गराउदछौं ।”

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेस नेताहरुसँगको छलफलपछि प्रधानमन्त्रीको राष्ट्रपति पौडेलसँग भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेट गरेका छन् । आइतबार …

प्रतिकृया दिनुहॊस