फ्रान्सका संस्कृति मन्त्रीलाई कोरोनाभाइरसको संक्रमण

काठमाडाैँ ।  फ्रान्सका संस्कृतिमन्त्री पनि कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित भएका छन्।समाचार संस्था रोयर्टसका अनुसार सोमबार संक्रमित भएका संस्कृतिमन्त्री फ्र्याङक रिस्टर घरमै आराम गरिरहेको बताइएको छ। यसअघि नै फ्रान्सका अन्य पाँच सांसदहरुमा पनि कोरोनाभाइरसको संक्रमण भेटिएको थियो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य