ठेकदार भेटवालद्वारा आत्मसमर्पण

काठमाडौं । प्रहरीको खोजी सूची रहेका मनोजकुमार भेट्वालले आत्मसमर्पण गरेका छन् । भेटवालले  काठमाडौंको टेकुस्थित महानगरीय प्रहरी परिसरमा आत्मसमर्पण गरेका हुन्।भेटवाल ठगी गरेको आरोपमा प्रहरीको खोजी सूचीमा थिए।

भेटवाल भारतका विभिन्न सहरमा लुकेर बसेका थिए । चन्द्र तामाङको किटानी जोहरीमा भेटवालले ७५ लाख रुपैयाँ ठगी गरेको उल्लेख छ ।भेट्वाल काठमाडौं महानगरपालिकाको पुरानो बसपार्कमा बन्न लागेको २२ तले भ्युटावर निर्माण कम्पनीका ठेकेदार हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य