श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

काठमाडौं । आफ्नै ७० वर्षीया श्रीमती सगुत्री रिसिदेवको हत्या गरेको अभियोगमा बिराटनगर महानगरपालिका-१२ मलङवा बस्ने ७२ वर्षीय परण रिसिदेवलाई   प्रहरीले पक्राउ गरेको छ ।

परणले घरायसी बिवादको कारण आफ्नै  श्रीमतीलाई टाउकोमा दाउराको चिर्पटले प्रहार गर्दा उनको घट्नास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले परणलाई पक्राउ गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य