होलीमा सार्वजनिक हुँदैछ सलमान खानको फिल्म राधेको टिजर

काठमाडौँ । बलिउडका स्टार अभिनेता सलमान खानको फिल्म राधेको टिजर सार्वजनिक हुने भएको छ । होलीमा उक्त फिल्मको टिजर सार्वजनिक गर्ने बताइएको छ । सन् २०२० को इदमा सलमान खानको फिल्म राधे रिलिज हुदैछ ।

यस फिल्मलाई प्रभुदेवाले निर्देशन गरेका हुन् । दंबग ३ ले बक्स अफिसमा राम्रो कमाई गरे पनि समिक्षकहरुबाट खासै गतिलो प्रतिक्रिया भने पाउन सकेको थिएन । तर, यस फिल्मले उनको आलोचकहरुको मुख बन्द गरिदिने बताइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘पुजार सार्की’ को ट्रेलरमा जातीय विभेदको कथा (भिडियो)

काठमाडौँ । आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने बहु प्रतीक्षित नेपाली चलचित्र …

प्रतिकृया दिनुहॊस