कोरोना भाइरसका कारण वुहान अस्पतालका निर्देशकको मृत्यु

एजेन्सी : चीनको वुहानमा रहेको एक प्रमुख अस्पतालका निर्देशकको कोरोना भाइरसका कारण मृत्यु भएको  छ । अस्पतालका निर्देशक लिउ झिमिङको आज बिहान मृत्यु भएको चिनिया सञ्चारमाध्यमले जनाएका हुन् ।

उनी कोरोनाका कारण ज्यान गुमाउने दोस्रो डाक्टर तथा अस्पतालका पहिलो निर्देशक भएका छन् । दुई हप्ताअघि भाइरसको महामारीबारे पहिलोपटक चेतावनी दिने डाक्टर लि वेन्लियाङको पनि मृत्यु भएको थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सरकारबाट बाहिरियो जसपा : उपप्रधानमन्त्री यादव र मन्त्री कार्कीले दिए राजीनामा

काठमाडौं । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । उनले सोमबार प्रधानमन्त्रीलाई …

प्रतिकृया दिनुहॊस