कोरोना भाइरसका कारण वुहान अस्पतालका निर्देशकको मृत्यु

एजेन्सी : चीनको वुहानमा रहेको एक प्रमुख अस्पतालका निर्देशकको कोरोना भाइरसका कारण मृत्यु भएको  छ । अस्पतालका निर्देशक लिउ झिमिङको आज बिहान मृत्यु भएको चिनिया सञ्चारमाध्यमले जनाएका हुन् ।

उनी कोरोनाका कारण ज्यान गुमाउने दोस्रो डाक्टर तथा अस्पतालका पहिलो निर्देशक भएका छन् । दुई हप्ताअघि भाइरसको महामारीबारे पहिलोपटक चेतावनी दिने डाक्टर लि वेन्लियाङको पनि मृत्यु भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री