एलजीको कन्डेन्सर ड्रायर नेपाली बजारमा

काठमाडौं ।  एल.जी.ले कन्डेन्सर ड्रायर नेपाली बजारमा ल्याएको छ ।यस कन्डेन्सर ड्रायरमा सेन्सर ड्रायर टेक्नोलोजि छ, जसले लुगामा भएको ओसलाई पत्ता लगाएर सहि तापक्रम र समय छनौट गरेर कपडालाई सुकाउँछ ।

साथै यसमा ठूलो ड्रमको क्षमता रहेको छ , जसमा धेरै लुगाहरु एकै चोटीमा सुकाउन सकिन्छ । र्याक निर्मित भएकोले नाजुक कपडा, कपडाको खेलौना साथै जुक्ताहरु नघुमाईकन सुकाउँदछ । यस कन्डेन्सर ड्रायरलाई आफ्नो घरमा रहेको एल.जीको वासिङ्ग मेसिन सँगै सजिलै जडान गर्न सकिन्छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

‘इन्टर कलेज फुट्सल च्याम्पियनसिप’को प्रत्यक्ष प्रसारण एक्सन स्पोटर्सबाट हुने

काठमाडौं । अखिल नेपाल फुटवल संघको आयोजनामा हुन लागेको ‘इन्टर कलेज फुट्सल च्याम्पियनसिप’को प्रत्यक्ष प्रसारण …

प्रतिकृया दिनुहॊस