काठमाडाैं । १३औं दक्षिण एशियाली खेलकुद (साग)मा नेपाल पदक तालिकाको शीर्ष स्थानमा रहेको छ। नेपालले हालसम्म २७ वटा स्वर्ण जितको छ। कराँतेबाट १०, तेक्वान्दोबाट ९ , उसुबाट ३ स्वर्ण, ट्रायथलनबाट २ स्वर्ण, एथ्लेटिक्सबाट १ स्वर्ण र साइक्लिङबाट २ स्वर्ण जितेको छ। १२ रजत र १७ कास्यसहित कुल ५६ पदक जितेको छ।
तपाईंको प्रतिकृया




