ग्लोबल आइएमई क्यापिटलले साधना लघुवित्तको शेयर विक्री प्रबन्धकको काम गर्ने

काठमाडाैँ । ग्लोबल आइएमई क्यापिटलले साधना लघुवित्तको शेयर विक्री प्रबन्धकको काम गर्ने भएको छ।

ग्लोबल आइएमई र साधना लघुबीच ६ लाख ३० हजार कित्ता साधारण शेयर प्रति कित्ता १ सय रुपैयाँको दरले कुल रकम ६ करोड ३० लाख रुपैयाँ निष्कासन तथा विक्री गर्ने सम्बन्धमा बिहिवार सम्झौता भएको हो।

सम्झौतामा ग्लोबल आइएमई क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकाल तथा साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले हस्ताक्षर गरे।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भारतीय ग्राहकले सानिमा बैंकको फोनपे क्युआरमार्फत अन्तरदेशीय भुक्तानी गर्न मिल्ने

काठमाडौँ । सानिमा बैंकले फोनपे पेमेन्ट सर्भिस प्रा.लि.सँग भारतीय नागरिकहरूलाई सहज र सजिलो डिजिटल भुक्तानीका …

प्रतिकृया दिनुहॊस