आइएमई जनरल इन्स्योरेन्सको डेपुटी सीईओमा शरण रेग्मी नियुक्त

काठमाडौं ।आइएमई जनरल इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृत(डेपुटी सीईओ)मा शरण रेग्मी नियुक्त भएका छन् ।

कम्पनीले मंसिर १० गतेदेखि लागु हुने गरी रेग्मीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । नवनियुक्त नायब सीईओ रेग्मीले नियुक्त भएदेखि नै आफ्नो जिम्मेवारी सम्हालेका छन् ।

स्नातकोत्तर तह उतीर्ण गरेका रेग्मी विगत २७ वर्षदेखि निर्जीवन बीमा तथा वित्तीय क्षेत्रमा कार्यरत छन् ।

यॊ पनि हेर्नुहॊस

सानिमा लाईफ इन्स्योरेन्स र विराट हस्पिटलबीच सम्झौता

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सका ग्राहकलाई विराट हस्पिटलमा स्वास्थ्य परीक्षण शुल्कमा छुट दिने सम्बन्धी सम्झौता …

प्रतिकृया दिनुहॊस