मेगा बैंककाे नेपाल प्रहरीलाई ५ हजार थान पकेट डायरी सहयाेग

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले कम्पनीकाे संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै नेपाल प्रहरीलाई पाँच हजार थान डायरी सहयोग गरेको छ । मेगा बैंक नेपाल लिमिटेडकी सिइअाे अनुपमा खुञ्जेलीले महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी विनोद घिमिरेलाई पाँच हजार थान पकेट डायरी हस्तान्तरण गरेकी हुन् ।

शान्ति सुरक्षामा खटिएको नेपाल प्रहरीलाई काम गर्न थप सहज होस् भन्ने उदेश्यले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सहयोग गरेको हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस