सानिमा लाइफको ६० करोडको आइपीओ आउने

काठमाडौं ।  सानिमा लाइफ इन्स्योरेन्सले प्रभु क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । इन्स्योरेन्सले ६० करोड रुपैयाँको साधारण सेयर जारी गर्नको लागि प्रभु क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

इन्स्योरेन्सले उक्त साधारण सेयर जारी गरेपछि नियामक निकाय बीमा समितिले तोकेको २ अर्ब रुपैयाँ चुक्ता पूँजी पुग्ने छ ।

 

यॊ पनि हेर्नुहॊस

अजोड इन्स्योरेन्सको बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले एनआईबीएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त …

प्रतिकृया दिनुहॊस