सांग्रिला डेभलपमेन्ट बैंक र लर्ड बुद्ध एजुकेशनल एकेडेमीबीच सम्झौता

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र नेपालगंजमा अवस्थित लर्ड बुद्ध एजुकेशनल एकेडेमीद्वारा संचालित नेपालगंज मेडिकल कलेज तथा कोहलपुर मेडिकल कलेज बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा  बैंक  क्षेत्रीय कार्यालय नेपालगंजका क्षेत्रीय प्रबन्धक जयन्द्र बहादुर खडका र लर्ड बुद्ध एजुकेशनल एकेडेमीका प्रबन्ध संचालक डा. सुरेश कुमार कानोडियाले हस्ताक्षर गरेका छन् । सम्झौतामा बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकका डेबिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गहरुलाई उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा यही श्रावण १ गते बाट लागु हुने गरि १०% सम्मको छुट प्रदान गर्ने सहमति भएको छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस