ढल खनेको खाल्डोमा पुरिँदा १ को मृत्यु

काठमाडौं ।   ललितपुरको शंखमुलमा मंगलबार साँझ माटोको ढिस्कोले पुरिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुने ललितपुर महानगरपालिका–१६ का ५० वर्षीय कृष्पा महर्जन  छन । शंखमुलका स्थानीयहरुनै मिलेर ढलको पाईप राख्न खनेको खाल्डो नजिकै थुपारेको माटोको ढिस्कोमा खस्दा महर्जनको मृत्यु भएको हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कांग्रेसले भन्यो- संसदीय समिति नबनेसम्म नीति तथा कार्यक्रम जे भए पनि संसद चल्न दिँदैनौं

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठकले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग आफूहरुको …

प्रतिकृया दिनुहॊस