ढल खनेको खाल्डोमा पुरिँदा १ को मृत्यु

काठमाडौं ।   ललितपुरको शंखमुलमा मंगलबार साँझ माटोको ढिस्कोले पुरिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुने ललितपुर महानगरपालिका–१६ का ५० वर्षीय कृष्पा महर्जन  छन । शंखमुलका स्थानीयहरुनै मिलेर ढलको पाईप राख्न खनेको खाल्डो नजिकै थुपारेको माटोको ढिस्कोमा खस्दा महर्जनको मृत्यु भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री